नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीको बधाई | Khabarhub Khabarhub

नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रधानमन्त्रीको बधाई


२५ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन्। एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो। 

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहीबार  ६ : ०९ बजे

जेन-जीको बैठक : वार्तामा पठाउन राजनीतिक गन्ध नआउने नेतृत्वको खोजी

काठमाडौँ– जेन-जी समूहको जुम बैठक अहिले चलिरहेको छ। जेनजीको पुस्ताको

प्रधान सेनापतिले जेन-जीसँग भने : रास्वपा र दुर्गा प्रसाईंसँग वार्तामा बस्नुस्

काठमाडौं– जेन–जी आन्दोलनको नेतृत्व गरेका युवाहरूलाई नेपाली सेनाका प्रधान सेनापति

नेपाली सेनासँग वार्ताको सुरुवात नहुँदै जेन–जी आन्दोलन ‘विभक्त’

काठमाडौं– मुलुकमा सिर्जना भएको पछिल्लो घटनाक्रमपछि तय गर्नुपर्ने मार्गरेखाका लागि

जेनजी बैठक : सबैका लागि स्वीकार्य नेतृत्व र एजेन्डा हुनुपर्नेमा जोड 

काठमाडौं– बुधबारबाट जेनजी पुस्ता जुम बैठकमा बसेर एजेन्डा बनाइरहेका छन्