सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद « Khabarhub

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीको सामान बरामद


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

रौतहट- चोरीपैठारीको सामान बरामद गरिएको छ ।

रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित गौर बजार इलाकाबाट वैशाख २५ गते सशस्त्र प्रहरीले १ लाख ७५ हजार ६ सय ९० रुपैयाँ बराबरको स्टेशनरी,लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ ।

भारतबाट अवैधरूपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित सामानको विलविजक नभेटिएपछि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म गौर (विओपी गौर) ले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  ४ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको