प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


२४ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ०.९७ अंकले बढेको छ । योसँगै सूचक २०५०.३५ विन्दुमा पुगेको छ ।

सो सेसन अवधिमा २३ कम्पनीका ५ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा २४ लाख २५ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

उक्त अवधिमा १३ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ११ : १४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र