फिफा विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात « Khabarhub

फिफा विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको ।

आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो ।

ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए ।

यो जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रले सहभागीता जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ४२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका