आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ « Khabarhub

आधा किलो सुनसहित विमानस्थल भन्सार कार्यालयबाट एक जना पक्राउ


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आधा किलो सुनसहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मलेसियन एयरलाइन्सबाट आएका सिन्धुलीका नवराज धामी पाँच सय १० ग्राम सुनसहित पक्राउ परेका हुन्। उनले टिभी भित्र लुकाएर ल्याएको अवस्थामा शङ्का लागि चेक जाँच गर्दा सुन फेला परेको भन्सार प्रमुख डा। टोक राज पाण्डेले जानकारी दिए।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको उनको भनाइ छ। 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ५९ बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने