नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना हुने « Khabarhub

नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना हुने


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेको नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ आयोजना हुने भएको छ । पश्चिम नेपालका पर्यटकीय गन्तव्य एवम् पर्यटन गतिविधिबारे जानकारी दिन तथा प्रचार प्रसार गर्नका लागि मार्टको आयोजना हुन लागेको हो ।

बाँकेका पर्यटन व्यवसायी, पर्यटन बोर्ड, नेपालगञ्ज उपमहानगरपालिका, पर्यटन प्रवद्र्धन मञ्च बाँके, होटेल व्यवसायी संघ हान लगायतका संघ संस्थाको सहकार्यमा मार्टको आयोजना हुने पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा आयोजकले आगामी माघ १५ देखि १७ गतेसम्म मार्टको आयोजना हुनेछ । गतवर्ष पनि नेपालगञ्जमा वेस्टर्न ट्राभल मार्ट आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ६ : २० बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले