ओखलढुंगाको दूधकोशी किनारमा युवकको शव फेला « Khabarhub

ओखलढुंगाको दूधकोशी किनारमा युवकको शव फेला


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-३ स्थित पशुबगरनजिकै दूधकोशी नदी किनारमा एक युवाको शब फेला परेको छ । अन्दाजी ३५र४० वर्षीको पहिचान नखुलेको युवाको शव फेला परेको हो ।

आज दिउँसो युवाको शब फेला परेको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली त्यसतर्फ पुगेर प्रारम्भिक अनुसन्धान गर्दा ती युवाको ३-४ दिन अघि मृत्यु भएको हुनसक्ने जनाएको छ ।

मृतकको अनुहार कालो भएर सड्न लागेको र हातहरु चुँडिन लागेको अवस्थामा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक शुकदेव खनालले जानकारी दिए । 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ७ : ०१ बजे

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले