विद्रोहीको आक्रमणमा चालीस भन्दा बढीको मृत्यु « Khabarhub

विद्रोहीको आक्रमणमा चालीस भन्दा बढीको मृत्यु


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सहयोगी प्रजातान्त्रिक बल ९एडीएफ० विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा परी ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।

पूर्वी उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित मुकोन्डी गाउँमा आक्रमण गर्ने एडीएफ विद्रोहीहरूले बेनी क्षेत्रमा कङ्गोली सेनाका प्रवक्ता एन्थोनी मवालुशायीले पुष्टि गर्नुभएको छ । युगान्डा मा धेरै विपक्षी आन्दोलनहरुको कारण सन १९९० कैयौ व्यक्ति स्थापित भएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १० : ०९ बजे

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै

थ्रीडी मेमोग्राफी मेसिन खरिद प्रकरण : पाँच जना दोषी ठहर, उच्च अधिकारीहरूलाई सफाइ

काठमाडौं – विशेष अदालत, काठमाडौंले स्वास्थ्य सेवा विभागका लागि थ्रीडि