स्वस्तिमाको तस्वीरमा सांसददेखि निर्मातासम्मका कमेन्ट  « Khabarhub

स्वस्तिमाको तस्वीरमा सांसददेखि निर्मातासम्मका कमेन्ट 


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेत्री स्वस्तिमा खड्काले आफ्नो फेसबुक पेजमा राखेको फोटोका कारण चर्चामा छिन् ।

फेसबुकमा  ‘किपिङ अप विद एन आर्टिफिसिअल इन्टेलिजेन्स’ लेखेर सार्वजनिक गरिएको फोटोमा उनका सहकर्मी र फ्यानहरुदेखि सांसदसम्मले प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले उनको तस्विरलाई ‘हलिउड छ त’ भनेर प्रतिक्रिया दिएका छन्। जवाफमा खड्काले ‘यो कुरा सदनमा उठाउनु पर्‍यो ।’ भन्दै ठट्टा गरेकी छन्।  सो फोटोमा अभिनेता बिपिन कार्कीले भने ‘आम्मामा….’ लेखेर आश्चर्यभाव प्रकट गरेका छन्। अभिनेत्री दिपाश्री निरौलाले ‘भेरी इम्प्रेसिभ ल’ लेखेकी छन्।

फिल्म निर्मात्री तथा निर्देशक कृषा चौलागाईले ‘ओमजी भूकम्प आएको भन्दा कडा आयो ।’ कमेन्ट गरेकी छन्।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ११ : ११ बजे

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

काभ्रेपलाञ्चोक – बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको

भक्तपुरमा आज इन्द्र जात्रा : इन्द्रायणीलाई खट जात्रामार्फत घुमाइँदै

भक्तपुर – भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छेँ अर्थात् देवगृहबाट

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ ।

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), नेपाल ल क्याम्पसको आयोजनामा

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको