विश्वकप छनोटको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, नेपाली खेलाडी परेनन् « Khabarhub

विश्वकप छनोटको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक, नेपाली खेलाडी परेनन्


२५ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार जिम्बावेमा सम्पन्न विश्वकप क्वालिफायरको ‘टिम अफ द टुर्नामेन्ट’ सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको टोलीमा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक तीन–तीन खेलाडी परेका छन्, भने नेपालका कुनै पनि खेलाडी परेका छैनन् ।

दश टोली सहभागी छनोटमा नेपाल, युएई, ओमान र आयरल्यान्ड, अमेरिकाबाट भने कुनैपनि खेलाडी अट्न सकेनन् । त्यस्तै स्कटल्यान्डबाट दुई र वेस्टइन्डिजबाट एक खेलाडी परेका छन् ।

‘टिम अफ द टुर्नामेन्ट’मा पर्न सफल खेलाडी:
विक्रमजितसिंह (नेदरल्यान्ड्स), पाथुम निसांका (श्रीलंका), ब्रेन्डन म्याकमुलेन (स्कटल्यान्ड), बास डि लिडे (नेदरल्यान्ड्स) सेन विलियम्स (जिम्बावे), सिकन्दर राजा (जिम्बावे), स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर नेदरल्यान्ड्स), वानिन्दु हसरंगा (श्रीलंका), महेश थिक्सेना (श्रीलंका), क्रिस सोल (स्कटल्यान्ड) र रिचर्ड नागराव (जिम्बावे) ।

प्रकाशित मिति : २५ असार २०८०, सोमबार  ७ : १४ बजे

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका

सगरमाथा वृक्षरोपण अभियान : मुन्दुम पदमार्गमा लालीगुराँस रोपण

भोजपुर– सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम

‘सरप्राइज गिफ्ट’ मार्फत प्रविनाको व्यावसायिक उडान : जिरो लगानी, लाख कमाइ

कांग्रेस सभापति गगन थापाले एउटी किशोरीसँग उनको ‘स्टार्टअप बिजनेस’ को