गठबन्धनमा सहभागी दलको संख्या दश पुग्यो « Khabarhub

गठबन्धनमा सहभागी दलको संख्या दश पुग्यो


२७ फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपतिको निर्वाचनमा बनेको ८ दलीय गठबन्धनमा सहभागी दलको संख्या दश पुगेको छ।

बाबुराम भट्टाराई नेतृत्वको नेसपा थपिएसँगै नौ दल पुगेको थियो। गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन बसेको गठबन्धनको बैठकमा आम जनता पार्टी खोलेका प्रभु साह पनि सहभागी भए पछि गठबन्धनमा रहेका दलको संख्या दश पुगेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउनेछ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  १० : ५१ बजे

भाद्र २३ र २४ गतेको घटनालाई एउटै आँखाले हेर्न मिल्दैन : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सहिद तथा

किएभमा रुसी आक्रमण फेरि सुरु

एजेन्सी– तीन दिनको रोकपछि रुसले युक्रेनको राजधानी किएभमा पुनः क्षेप्यास्त्र

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज– लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता १५

बाँकेमा प्रदेश सरकारद्वारा १५ पुल निर्माण

नेपालगञ्ज (बाँके)- लुम्बिनी प्रदेश सरकारले बाँके जिल्लामा सङ्घीयता कार्यान्वयन भएयता

ब्रिक्समा भारतको नयाँ एजेन्डा

नयाँ दिल्ली- भारतले सेप्टेम्बर १२ र १३ मा नयाँदिल्लीमा आयोजना