गोरखामा कुकुरको टोकाइबाट पर्यटक घाइते « Khabarhub

गोरखामा कुकुरको टोकाइबाट पर्यटक घाइते


२८ बैशाख २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखाको मनास्लु क्षेत्रमा घुम्न गएका विदेशी नागरिक कुकुरको टोकाइबाट घाइते भएका छन् ।

अस्ट्रेलियन नागरिक अन्दाजी ३३ वर्षीय क्रिस्टेन लुइस विल्सनलाई बिहीबार साम्दोमा कुकरले टोकेको हो । उनको टाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उपचार लागी उनलाई बिहीवार हेलिकप्टर चार्टर गरी काठमाडौं लगिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : २८ बैशाख २०८०, बिहीबार  ८ : ५३ बजे

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित : सेफालीको अर्धशतक

काठमाडौं – भारतले महिला टी-२० सिरिजमा श्रीलंकामाथि लगातार दोस्रो जित

जसले एउटै ओभरमा पाँच विकेट लिएर बनाएर दुर्लभ कीर्तिमान !

काठमाडौं – विश्व क्रिकेटमा एउटै ओभरमा पाँच विकेट लिएर एक

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही