कालिकोटमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु « Khabarhub

कालिकोटमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कालिकोट– कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

गए राति बेउली–पान्तडी सडक खण्डको चौकी बजारबाट शुभकालीका गाउँपालिका कार्यालय तर्फ जाँदै गरेको लु १ च ८४९८ नम्बरको गाडी शुभकालीका–६ को गविरामा दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरो चालक शुभकालीका–२ का हर्क बि.क, वडा नम्बर ८ का रामबहादुर शाही र दैलेख नौमुलेका गोपाल सलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी जयश्वर रिमालले जानकारी दिए ।

दुर्घटनाको कारण खुलेको छैन । गाडी सडकदेखि १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ७ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै