प्रहरीले हातपात गर्‍यो : सांसद शर्मा | Khabarhub Khabarhub

प्रहरीले हातपात गर्‍यो : सांसद शर्मा


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नक्कली प्रमाणपत्र बनाएको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन् ।

शुक्रबार म्याद थपका लागि अदालत गएका उनले सञ्चारकर्मीसँगको कुराकानीमा प्रहरीले आफूमाथि हातपात गरेको आरोप लगाएका हुन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार पक्राउ गरेको थियो ।

‘ममाथि प्रहरीले दुई पटक हातपात गरेको छ ।’ उनले भने, ‘हातपात गर्न मिल्ने हो ?’

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ४ : ४१ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले