साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित « Khabarhub

साउदी प्रो लिग : अभा क्लबमाथि अल इत्तिहादको जित


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिगमा अल इत्तिहादले जित निकालेको छ । गएराति भएको खेलमा अभा क्लबलाई ४–२ गोल अन्तरले हराउँदै इत्तिहादले जित निकालेको हो ।

अल इत्तिहादका करिम बेन्जमाले ह्याट्रिक गरेका थिए । यस्तै, इगोर कोरोनाडोले एक गोल गरेका थिए । अभा क्लबका लागि कार्ल तोको र फहाद अल जुमायाहले एक–एक गोल गरेका थिए ।

यो जितसँगै इत्तिहादको १३ खेलबाट २४ अंकका साथ लिगको पाँचौँ स्थानमा उक्लिएको छ । १३ अंक भएको अभा १३औँ स्थानमा छ । 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ५३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन