आज फलफूल तथा तरकारीको मूल्य कति ?  « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ? 


२७ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज ठूलो नेपाली गोलभेडा, स्थानीय काउली, लाम्चो भन्टा, भटमासकोशापालूगो साग प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ ।

साथै, टनेल गोलभेडा ३८ रुपैयाँ ६० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडको रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ५१ रुपैयाँ ४० पैसा, लोकल गाजर र ज्यापु काउली ९५ रुपैयाँ तोकिएको समितिले जनाएको छ । 

यसैगरी रातो मूला प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, लोकल सेतो मूला १४ रुपैयाँ २५ पैसा, डल्लो भन्टा ११५ रुपैयाँ, तने बोडी १०२ रुपैयाँ, मकै बोडी ८६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ९६ रुपैयाँ, हाइब्रीड घिउ सिमी १०५ रुपैयाँ, टाटे सिमी १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तितो करेला ८६ रुपैयाँ, लौका ७६ रुपैयाँ, परबर, डल्लो फर्सी र ब्रोकाउली प्रतिकेजी ५५ रुपैयाँ, चिचिण्डो र रातो बन्दा ६५ रुपैयाँ, घिरौला ६४ रुपैयाँ, भिण्डी ९४ रुपैयाँ, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ५६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको समितिले जनाएको छ ।

यसैगरी, कन्य च्याउ १६० रुपैयाँ, डल्ले च्याउ २९६ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले ३५० रुपैयाँ, पुदीना १३५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँमा पाइने समितिको भनाइ छ ।

समितिले फूजी स्याउ ३२५ रुपैयाँ, कागती १५० रुपैयाँ, अनार ४३३ रुपैयाँ ३३ पैसा, मालदह आँप ११६ रुपैयाँ ६७ पैसा, दसहरी आँप ११५ रुपैयाँ, भुईकटहर १६५ रुपैयाँ, किवी ८५० रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ र भेडे खुर्सानी ७० रुपैयाँमा किनबेच भइरहेको जनाएको छ ।  

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ९ : ०० बजे

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

काठमाडौं– काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय

अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

काठमाडौं– यु–१६ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि काठमाडौँमा सुरु हुने भएको

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ