६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित तीन ट्रक प्रहरीको नियन्त्रणमा « Khabarhub

६ करोड रुपैयाँ भन्दा बढीको जुत्तासहित तीन ट्रक प्रहरीको नियन्त्रणमा


३१ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

मकवानपुर-  मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १५ स्थित पूर्व–पश्चिम लोकमार्गबाट वैशाख २९ गते विशेष सूचनाको आधारमा एडिडास सुपरस्टार जुत्तासहितको तीन वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाली ६ करोड ४२ लाख २९ हजार ४ रुपैयाँ ५० पैसा मूल्य लेखिएको प्रज्ञापनपत्र सहित ना ३ ख ७४५०,ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक सशस्त्र प्रहरी बल नेपाल गण नं १४ मकवानपुरले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको जुत्ता र तीन वटै ट्रक आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  १२ : २२ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब