एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी  « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले उम्मेदवारी घोषणा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।

२००३ मा स्थापना भएको यस सामाजिक संस्थामा सन २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने श्लोकगनलाई आत्मसात गरि यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका वर्तमान प्रथम उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धताका साथमा आगामी २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरेको उनले खबरहबलाई बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ४२ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६