एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी  « Khabarhub

एनआरएनए कतारको अध्यक्षमा चाम्लिङको उम्मेदवारी 


२९ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा जैबी राई चाम्लिङले उम्मेदवारी घोषणा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

विगत लामो समय देखि कतारमा कार्यरत रहेका चाम्लिङ विभिन्न सामाजिक कार्यक्रममा सक्रिय छन् । सामाजिक क्षेत्रमा आफूले आर्जन गरेको अनुभवको आधारमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए ।

२००३ मा स्थापना भएको यस सामाजिक संस्थामा सन २०१२ देखि निरन्तर नेपालीका लागि नेपाली भन्ने श्लोकगनलाई आत्मसात गरि यस सामाजिक अभियानमा निरन्तर रहेको र एनआरएनए एनसीसी कतारका वर्तमान प्रथम उपाध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्।

कतारमा स्थापित विभिन्न सामाजिक संस्थाको नेतृत्व समेत गरिसकेका चाम्लिङ सामाजिक सहकार्य आर्थिक पारदर्शिता मजदुरमैत्री एनआरएनए अभियान मेरो प्रतिबद्धताका साथमा आगामी २०२३-२५ कार्यकालका लागि अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा गरेको उनले खबरहबलाई बताए ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ४२ बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक