सोमबार शोक बिदा दिने सरकारको निर्णय « Khabarhub

सोमबार शोक बिदा दिने सरकारको निर्णय


१ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पोखरमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेका मृत्तकहरुको शोकमा सरकारले सोमबार बिदा दिएको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृत्तकहरुको शोकमा सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

उनका अनुसार दुर्घटनामा ज्यान गुमाएका मृत्तकलाई श्रद्धाञ्जली दिन र मृत्यु भएका व्यक्तिहरुको शोकमा बिदा दिइएको हो । पोखराको सेती नदी खोँचमा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा सवार रहेका ७२ जनाकै मृत्यु भएको आशंका गरिएको छ ।

विमानमा ६८ जना यात्रु र चार जना पाइलटसहित क्रु मेम्बर थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ३ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु