जापानको ऋण सहयोगमा भारतको मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने « Khabarhub

जापानको ऋण सहयोगमा भारतको मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने


१ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको पूर्वोत्तर राज्य मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना हुने भएको छ । जापान सरकारका ऋण सहयोगमा भारतले मिजोरममा क्यान्सर अनुसन्धान केन्द्रको स्थापना गर्न लागेको हो ।

भारतको केन्द्र सरकार र जापान सरकारबीच मिजोरममा क्यान्सर अनुसन्धान केन्द्र स्थापना गर्ने ऋण सम्झौतामा हस्ताक्षर भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) को आर्थिक सहयोगमा निर्माण लागिएको उक्त क्यान्सर केन्द्रको अनुमानित लागत ७ अर्ब भारतीय रुपैयाँ रहेको छ ।

मिजोरम राज्यको ऐजवालस्थित जेम्बाक क्षेत्रमा उक्त केन्द्र निर्माण गर्ने प्रस्ताव गरिएको छ । जनसङ्ख्याका आधारमा मिजोरम राज्यमा क्यान्सर रोगका पीडित अधिक रहेको बताइएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ८ : २० बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको