स्व.सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन « Khabarhub

स्व.सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवीको निधन


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृतिविद् स्व. सत्यमोहन जोशीकी धर्मपत्नी राधादेवी जोशीको एक सय वर्षको उमेरमा निधन भएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा उनको आज बिहान करिब ६ बजे निधन भएको भएको हो।

उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको थियो। सत्यमोहनको आठ महिना अघि मात्र १०४ वर्षको उमेरमा निधन भएको थियो।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ९ : २२ बजे

एमालेका अधिकांश प्रदेश कमिटीको सुझाव : पार्टी बचाउन ओलीले नेतृत्व छाडेर संरक्षक बनून्

काठमाडौं- नेकपा एमालेका सातमध्ये ६ भूगोल प्रदेशले अध्यक्ष केपी शर्मा

जासुसीमा एआईको बढ्दो प्रयोग

सन फ्रान्सिस्को- चीन, इरानलगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय

सार्वजनिक यातायात क्षेत्रमा नीतिगत रूपान्तरणको प्रक्रिया अघि बढाएका छौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायात क्षेत्रमा नीतिगत

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण