आजदेखि मेलम्चीको पानी दुई साता वितरण नहुने « Khabarhub

आजदेखि मेलम्चीको पानी दुई साता वितरण नहुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मेलम्चीको खानेपानी आजदेखि काठमाडौँ उपत्यकामा वितरण गर्न बन्द भएको छ।

आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्नुपर्ने भएकाले दुई साताका लागि पानी वितरण बन्द गरिएको हो। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी उपकरण जडानसहित मर्मतसम्भार गर्न लागिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए।

उनकाअनुसार हेलम्बु-१ स्थित आयोजनाको गेट नम्बर- ९ मा रहेको मुहान तथा हेडवक्र्समा सिलिण्डर र गेट नम्बर १ मा जालीसहितका उपकरणहरु राखेर मर्मतसम्भार गरिनेछ।

मर्मत सकिएपछि पानी वितरण कार्य पुनः नियमित गरिने आयोजनाले जनाएको छ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ९ : २४ बजे

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा

खाली सिलिन्डर र थाल-कचौरा बोकेर आयग निगमको मुख्यालय घेराउ (तस्बिरहरू)

काठमाडौं– विद्यार्थी संगठनले खाली सिलिन्डर र थाल–कचौरा बोकेर नेपाल आयग

मोती पुरस्कारबाट युवा साहित्यकार चौधरी सम्मानित

काठमाडौँ- युवा साहित्यकार इन्द्रबहादुर चौधरीलाई ‘युवा वर्ष मोती पुरस्कार, २०८२’

इरान–साउदीबीच क्षेत्रीय असुरक्षाबारे छलफल

रियाद- यमनमा पुनः युद्ध चर्किएसँगै इरान र साउदी अरबका शीर्ष