बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

ललितपुर–  बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहट जिल्ला गजुरा नगरपालिका वडा नं. २ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका वडा नं. १ मा बस्ने ३२ वर्षीय उत्तरमान गोले रहेका छन् ।

उच्च अदालत पाटनले उनी विरुद्ध म‌ंसिर १३ गते बैंकिङ कसुर मुद्दामा दुई दिन कैद र चार लाख साठी हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

अदालतको फैसला पछि फरार रहेका गोलेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटेको विशेष टोलीले आइतबार भक्तपुर स्थित लोकन्थलिबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत काठमाडौँ उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १२ : ४३ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा