चोरीको मोटरसाइकलसहित एक जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देही प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरी टोलीले रूपन्देही तिलोत्तमा नगरपालिका ११ बस्ने २५ वर्षीय सुशील थापालाई पक्राउ गरेको हो । 

उनीसँगै प्रहरीले चोरीको लु ३४ प ३४८८ नम्बरको पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । मोटरसाइकलसहित आइतबार फेला परेका थापामाथि चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वैशाख २० गते बुटवल उपमहानगरपालिका ९ स्थित फ्युरियल कन्स्ट्रक्सन अगाडि पार्किङ गरिराखेको विराज शर्माको उक्त मोटरसाइकल बरामद गरिएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ४१ बजे

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग

फ्रान्स र स्पेनमा भीषण डढेलो, ३ लाख बढी मानिस विस्थापित

काठमाडौँ– फ्रान्स र स्पेनमा विगत केही दिनदेखि फैलिएको आगलागीका कारण

कोशीमा हिक्मतको विकल्प तिलकुमार

काठमाडौँ – नेकपा एमालेले कोशी प्रदेशको मुख्यमन्त्रीका लागि हिमतकुमार कार्कीको

‘एक पटकको नेपाली, सधैँको नेपाली हौँ’: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले “एक पटकको नेपाली, सधैँको

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा