भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्डबाट बधाइ तथा शुभकामना « Khabarhub

भारतको स्वतन्त्रता दिवसमा प्रधानमन्त्री प्रचण्डबाट बधाइ तथा शुभकामना


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भारतीय समकक्षी नरेन्द्र मोदी र सम्पूर्ण भारतीय नागरिकमा शुभकामना व्यक्त गरेका हुन् ।

बधाई तथा शुभकामना सन्देशमा प्रधानमन्त्री प्रचण्डले भारत र भारतीय जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन् ।

भारतले हरेक वर्ष अगष्ट १५ का दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १२ : १६ बजे

ओलीले नै बैठकमा प्रस्ताव गरे : अब पूर्वराष्ट्रपतिको सदस्यता नवीकरण गरिदिऊँ

काठमाडौं- आफूसँग प्रतिस्पर्धा गर्न आउने भएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीप्रति कठोर

प्रतिनिधिसभा : सुकुम्वासी समस्या समाधान गर्ने गरी बजेट ल्याउन माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विसं २०४८ पछि १८ वटा

दुर्घटनाबाट सुरक्षित हुन हेल्मेटको प्रगोगसम्बन्धी कानुन बन्नुपर्नेमा जोड

काठमाडौं– सवारी दुर्घटनाबाट सुरक्षित हुन नियमित रूपमा हेल्मेटको प्रयोग गर्नुपर्ने

डुबेर बालिकाको मृत्यु

त्रिवेणी- नवलपरासी (बर्दघाट-सुस्ता-पूर्व) नवलपुरको गैँडाकोट नगरपालिका-४ स्थित जयश्री खोलाको भङ्गभङ्गे