महाशिवरात्रि : पशुपतिमा साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर) « Khabarhub

महाशिवरात्रि : पशुपतिमा साधुसन्तको चलहपहल बढ्यो (फोटो फिचर)


४ फाल्गुन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पशुपात क्षेत्रमा रंगरोगनको चटारोदेखि साधुसन्तको चहलपहल बढेको छ ।

यसवर्षको महाशिवरात्रि आउँदो शनिबार परेकाले पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिर परिसरमा साजसज्जा गरिरहेको छ । पाशुपत क्षेत्रमा रंगरोगन गर्नेदेखि फूलमालासहितले सजाउने कार्य भइरहेको छ ।

 शिवरात्रि नजिकिएसँगै भारतसहितका देशबाट साधुसन्त पाशुपत क्षेत्रमा आउने क्रम बढेको छ । पशुपति क्षेत्रमा साधुसन्तको भिडभाड बढ्न थालेको छ । 

 


प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार  ४ : ३६ बजे

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री

याङयाङ खोलामा नयाँ गोरेटो बाटो निर्माणः स्थानीयलाई राहत

रसुवा– याङयाङ खोलादेखि तुइनसम्मको गोरेटो बाटो मर्मत तथा निर्माणकार्य सम्पन्न