प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरमा « Khabarhub

प्रधानमन्त्री प्रचण्ड नेपाल र यूएईबीचको खेल हेर्न कीर्तिपुरमा


२ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल र यूएईबीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।

विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल हेर्न उनी मैदानमै पुगेका हुन्। नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएर शुभकामना दिएका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत दलका नेता तथा विभिन्न पेसामा रहेकाहरु पनि आज त्रिवि क्रिकेट मैदान पुगेका छन्।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार  ९ : ४० बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय