फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध « Khabarhub

फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध


३० भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग स्तब्ध बनेको छ । 

गएराति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भएको हो । जारी सिजनमा पीएसजीको यो पहिलो हार हो । 

निसका लागि तेरेम मोफीले दुई तथा गेतान लाबोर्डले एक गोल गरेका थिए । पीएसजी केलियन एम्बाप्पेले दुई गोल फर्काएका थिए ।

योसँगै निसले पाँच खेलबाट दुईमा जित, दुईमा बराबरी र एकमा हारसहितअंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित भएको पीएसजीअंकका साथ तेस्रो स्थानमा छ । चार खेलबाट मोनाको १० अंकसहित शीर्ष स्थानमा छ । 

प्रकाशित मिति : ३० भाद्र २०८०, शनिबार  १० : १० बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय