बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ?  « Khabarhub

बाटोमा भेटिएको पैसा राख्न हुन्छ कि हुँदैन ? 


३० मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

हामी बाटोमा हिँड्दा कहिले काहीँ पैसा भेट्ने गर्छौ । बाटोमा हिँड्दा हिँड्दै पैसा भेट्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ ।

तर, बाटोमा भेटिएको पैसा कसैले आफैँले राख्ने गर्छन् भने कसैले हानी गर्छ भनेर दीनदुःखीलाई दान गर्ने गर्दछन् । या कसैले तुरुन्तै त्यसको केही सामान किन्ने गर्दछन् ।

भेटिएको पैसा साथमा राख्दा जत्ति भेटिएको छ, त्यसको दोब्बर नोक्सानी हुन्छ भन्ने पुरातन मान्यता पनि रहेको छ । 

ज्योतिश शास्त्रअनुसार गन्तव्यमा भेटिएको पैसा आफ्नो निजी काममा भन्दा पनि समाज कल्याणमा लगाउन सकियो भने कार्यसिद्ध हुने उल्लेख छ ।

शास्त्रका अनुसार बाटोमा पैसा भेटियो भने एक नयाँ जिन्दगीको सुरुवातको सङ्केत गर्छ । कुनै काममा सकारात्मकता देखिने सङ्केत गर्छ ।

हिन्दु धर्मको मान्यता अनुसार सिक्का पैसा भेट्नु र नोट भेट्नुका फरक फरक अर्थ छन् । कसैले बाटोमा सिक्का भेटेको छ भने सफलता, प्रगति तथा उपलब्धिको निशानी मानिएको छ ।

वास्तु शास्त्रका अनुसार बाटोमा भेटिएको पैसाले आफ्नो व्यक्तिगत कामभन्दा पनि कुनै मठ मन्दिर या पितृको नाममा केहि किनेर दान गरेको अवस्थामा घरमा धन सम्पत्ति वृद्धि हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर