स्लोभाकियाले पनि युक्रेनलाई लडाकु विमान प्रदान गर्ने « Khabarhub

स्लोभाकियाले पनि युक्रेनलाई लडाकु विमान प्रदान गर्ने


३ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्लोभाकियाले पनि छिमेकी मुलुक युक्रेनलाई १३ वटा मिग २९ लडाकु विमानहरू प्रदान गर्ने भएको छ ।

आफ्नो मुलुकले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई लडाकु विमान सहयोग गर्न लागेको स्लोभाक गणतन्त्रका प्रधानमन्त्रीले शुक्रबार बताएका छन् ।

पोल्याण्डपछि यस किसिमको विमान सहयोग गर्ने स्लोभाकिया दोस्रो नेटो सदस्य राष्ट्र हो ।

‘हामी हाम्रा १३ मिग १९ जेटहरू युक्रेनलाई हस्तान्तरण गर्नेछौं’ स्लोभाकका प्रधानमन्त्री एडुआर्ड हेगरले पत्रकार सम्मेलनमा भने ।

साथै उनले युद्धग्रस्त युक्रेनलाई कुब एयर डिफेन्स सिस्टम पनि सहयोग गर्ने बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ७ : ३५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार