तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार गोलभेँडा, स्थानीय काउली, रातो मूला र घिरौँला प्रतिकेजी ५५ रुपैयाँमा बिक्री वितरण भइरहेको छ।

जसअनुसार ठुलो भारतीय गोलभेँडा र लोकल गाजर ६५ रुपैयाँ, लोकल गोलभेँडा २८ रुपैयाँ, रातो आलु ३४ रुपैयाँ ६० पैसा, भारतीय रातो आलु ३० रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३४ रुपैयाँ ५० पैसा, लोकल बन्दा ११ रुपैयाँ ८० पैसा, ज्यापु स्थानीय काउली ६६ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै,लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा, तने बोडी र हरियो फर्सी ४५ रुपैयाँ, डल्लो भन्टा ६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, मटरकोशा १३६ रुपैयाँ ६७ पैसा, लोकल घिउ सिमी ७५ रुपैयाँ, राजमा घिउ सिमी १०५ रुपैयाँ, भटमासकोशा ११६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ।

तितो करेलाको ५५ रुपैयाँ, लौका ५६ रुपैयाँ, परवर ९५ रुपैयाँ, परवर ८५ रुपैयाँ, चिचिन्डो ३५ रुपैयाँ, झिगूनी ६३ रुपैयाँ ३३ पैसा, सलगम ७६ रुपैयाँ ५६ पैसा, भिण्डी ६४ रुपैयाँ बरेला ११६ रुपैयाँ ६७ पैसा तोकिएको छ।

स्कूस प्रतिकेजी ४६ रुपैयाँ ६७ पैसा, रायोको साग ४६ रुपैयाँ ६७ पैसा, पालूगो साग र चमसूरको साग ११६ रुपैयाँ ६७ पैसा, मेथीको साग, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, हरियो प्याज ८६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ भने तरुल १३५ रुपैयाँ, कन्य च्याउ ११० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरीलो ३२५ रुपैयाँ, न्यूरो ७६ रुपैयाँ ६७ पैसा, ब्रोकाउली ११० रुपैयाँ, चुकुन्दर, सजिवन, ग्याठ कोबी ७६ रुपैयाँ ६७ पैसा, सेलरी र पार्सले १८३ रुपैयाँ ३३ पैसा, सौफको साग ११५ रुपैयाँ पर्ने जनाइएको छ।

पुदीना १७५ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, तोफु ११६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ र गुन्द्रुक २८३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, अनार २७० रुपैयाँ, मालदह र दसहरी आँप २२३ रुपैयाँ ३३ पैसा, लोकल काँक्रो ९५ रुपैयाँ, रुख कटहर ५६ रुपैयाँ ६७ पैसा, किवि र आभोकाडो ४८३ रुपैयाँ ३३ पैसामा किनबेच हुनेछ।

अकबरे खुर्सानी ३७५ रुपैयाँ, भेडे खुर्सानी ६४ रुपैयाँ, हरियो लसुन ९६ रुपैयाँ ६७ पैसा, सुकेको नेपाली लसुन १३० रुपैयाँ, रहु माछा ३४३ रुपैयाँ ३३ पैसा र मुंगरी माछा ३१५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : ०९ बजे

रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय

काठमाडाैं – रसुवा बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय

कस्तो रहला आज रातिको मौसम ?

काठमाडौं – देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा विभिन्न भू-भागमा

रसुवा बाढीका कारण १० प्रतिशत विद्युत् क्षमता प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास