मदन भण्डारी स्मृती दिवस : बल्खुमा एमालेको कार्यक्रम (फोटो फिचर) « Khabarhub

मदन भण्डारी स्मृती दिवस : बल्खुमा एमालेको कार्यक्रम (फोटो फिचर)


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवसमा आज मदन नगर, बल्खुमा विशेष कार्यक्रम गरेको छ ।

सो कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन्।

हेर्नुस् केही तस्वीरहरु

न्युजकारखानाबाट

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ९ : २४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना