होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे « Khabarhub

होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइयाे


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर बुधबार होमोफोयिबा, बाइफोयिबा र ट्रान्सफोबियाविरुद्धको अन्तर्राष्ट्रिय दिवस-२०२३ मनाइँदै छ । काठमाडौंमा मितिनी नेपालले पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाएको छ । 

‘सधैं सँगै : विविधतामा एकता’ भन्ने विश्वव्यापी नाराका साथ बुधबार मितिनी नेपालले होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तराष्ट्रिय दिवस २०२३ मनाएको हो । 

विश्व स्वास्थ्य संगठनले १७ मे १९९० मा समलैंगिकतालाई मानसिक रोगको सूचीबाट हटाई समलैंगिकता हुनु प्राकृतिक प्रक्रिया हो भनी घोषणा गरिएको दिनको स्मरण गर्दै हरेक वर्ष १७ मेमा यो दिवस विश्वव्यापी रुपमा यौनिक तथा लैंगिक विविधता भएको समुदायले मनाउने गर्दछन्।

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  १२ : १८ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली