९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद  « Khabarhub

९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद 


३ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सशस्त्र प्रहरीले ९ लाख रुपैयाँ भन्दा बढिको अवैध सामान बरामद गरेको छ । इलामको सुर्योदय नगरपालिका–२ स्थित मानेभन्ज्याङ्ग सीमा इलाकाबाट प्रहरीले हिजो उक्त रकम बराबरको विभिन्न सामान बरामद गरेको हो । 

नेपालबाट भन्सार छली अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ११ कार्टुन चुरोट, थानको कपडा १४ थान र ३५ कार्टुन चाउचाउ सीमा सुरक्षा गुल्म पशुपतिनगरले बरामद गरेको हो । बरामद सामान आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

सशस्त्र प्रहरीलाई देख्नासाथै सामान छाडी व्यक्ति भने फरार भएका थिए । फरारको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३ जेठ २०८०, बुधबार  ४ : ०७ बजे

रास्वपा सांसद तोसिमाको आक्रोश- सरकार खोज्दै बबिता अस्पताल पुगिन्, तर सरकार बबितासम्म पुगेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले प्रसव पीडामा अस्पताल

अस्पतालमा भर्ना नलिई फुटपाथमा प्रसूति घटनाको छानबिन गर्न टोली गठन

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि

‘अनलाइन प्रणाली ह्याक गराएर सरकारले गुण्डागर्दी र लुटपाट शैलीमा ठेक्कापट्टा लगाउन खोज्यो’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले सरकारले

हिजबुल्लाहले बनाएको दुई किलोमिटर लामो सुरुङमा इजरायलले विस्फोट गराउँदा ४.१ म्याग्निच्युडको भूकम्प

जेरूसेलम- इजरायलले दक्षिणी लेबनानमा हिजबुल्लाहले निर्माण गरेको २ किलोमिटरभन्दा लामो

शल्यक्रियापछि काममा फर्किइन् दीपाश्री, स्टुडियोको ढोका ढोगेर काम सुरु गरिन्

काठमाडौं – कलाकार तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरको शल्यक्रिया