‘वन्ली चोकोफन’ भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान « Khabarhub

‘वन्ली चोकोफन’ भन्ने नारासहित चोकोफनको नयाँ विज्ञापन अभियान


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुजल फूड्स प्रा. लि. ले चोकोफनको नयाँ विज्ञापन अभियान सुरु गरेको छ ।

‘वन्ली चोकोफन’ भन्ने सन्देश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढङ्गले नेपालभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको छ ।

चोकोफन देशकै पहिलो र ओरिजिनल चकलेट वेफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरूको मनमनमा बसेको छ र विगत दुई दशक भन्दा बढीदेखि आफ्ना हरेक ग्राहक वर्गमा मिठास छर्दै आएको छ ।

रमाइलो र खुसीको अभिन्न अङ्गको रूपमा ‘वन्ली चोकोफन’ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरिएको छ ।

चोकोफन विगत चार दशकदेखि उत्कृष्ट कन्फेक्शनरी उत्पादन गर्दै आएको सुजल फूड्स प्रा लि को लोकप्रिय उत्पादन हो । क्रिस्पी र क्रन्ची वेफरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ ।

यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरूको जीवनमा चोकोफन अभिन्न अंगक रूपमा स्थापित हुने र उनीहरूको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी विश्वस्त रहेकाे बताएकाे छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ६ : ४८ बजे

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा