पूर्वाधारका परियोजना थपिएसँगै भारतको जम्मु कश्मीरमा सडक सञ्जाल विस्तार हुने « Khabarhub

पूर्वाधारका परियोजना थपिएसँगै भारतको जम्मु कश्मीरमा सडक सञ्जाल विस्तार हुने


४ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको जम्मु कश्मीरमा सडक सञ्जाल थप विस्तार हुने भएको छ । हालै भारतीय रक्षामन्त्री राजनाथ सिंहले जम्मु कश्मीर र लद्दाख क्षेत्रमा सडक सञ्जाल विस्तार गर्नका लागि परियोजनाको घोषणा गरेका छन् ।

उनले जम्मु कश्मीरको रामबनमा पुल र राजधानी श्रीनगरलाई सोनामार्ग र गुम्रीसँग जोड्ने दुई लेनको सडक परियोजनाको घोषणा गरेका हुन् ।

२४० फिट लम्बाईको उक्त पुलले रामबन जिल्लालाई गुलसँग जोड्ने भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । त्यसैगरी श्रीनगर-सोनामार्ग-गुम्री सडकले श्रीनगरलाई कारगिल र लेहसँग जोड्ने बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार  ८ : ५९ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये