दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जना नेताविरुद्ध उजुरी « Khabarhub

दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्रीसहित १२ जना नेताविरुद्ध उजुरी


५ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिन्धुलीका युवराज पौडेल (सफल)ले विभिन्न पार्टीका १२ जना नेताहरुको नागरिकता छानबिन गर्न माग गरी गृह मन्त्रालयमा उजुरी दिएका छन् । उनले सोमबार पूर्व परराष्ट्रमन्त्री कांग्रेस नेता डा नारायण खड्कालगायत नेताविरुद्ध उजुरी दिएका हुन् ।

उजुरीमा नागरिकता र पीआर तथा ग्रिनकार्डको छानबिन गर्न माग गरिएको छ। उजुरीमा पूर्वमन्त्री खड्कासहित मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु राजेन्द्र महतो, सरिता गिरी, सुजाता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गंगा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा स्वर्णिम वाग्लेको दोहोरो नागरिकता रहेको दाबी गरिएको छ।

यसअघि पौडेलले राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा उजुरी दिएका थिए। उनकै उजुरीपछि लामिछानेले मन्त्री र सांसद पद गुमाउनु परेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ९ : ३० बजे

रोजगारमन्त्री यादवले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिएका छौँ

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनलाई

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको