भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ « Khabarhub

भन्सार छलीका सामानसहित भारतीय नागरिक पक्राउ


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा भन्सार छलीका सामानसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ बेलौरी बस्ने ३५ वर्षीय सन्दिप गुप्तालाई आइतबार पक्राउ गरिएको हो । उनलाई बेलौरी नगरपालिका–९ कुण्डाबाट भन्सार छलीका  ९४ हजार पाँच सय मूल्य बराबरका टीसर्ट, बच्चाको पेन्टी, ठूलो पेन्टी, मोटरसाइकलसहित पक्राउ गरेको हो ।

गुप्तालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई कारबाहीको लागि सामानसहित भन्सार कार्यालय कैलाली पठाइएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ७ : ०० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको