बिरालोले बच्चा किन सारिरहन्छ ? « Khabarhub

बिरालोले बच्चा किन सारिरहन्छ ?


२ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.4k
Shares
  • change font
  • change font
  • change font

बिरालो घरमा बस्ने जनावर हो । यो एक मांसाहारी तथा स्तनधारी समूहमा पर्ने जनावर हो ।

बिरालोलाई आत्मनिर्भर र आत्मविश्वासको प्रतीक पनि मानिन्छ । जसका कारण धेरै नेपालीहरूको घरमा बिरालो पाल्ने गरिन्छ ।

बिरालोलाई कालको रूप पनि मान्ने गरिन्छ । त्यसैले बिरालो घरमा पालेर खुसी बनाउँदा घरमा सुख शान्ति र समृद्धि छाउँछ भन्ने धार्मिक मान्यता रहेको छ ।

बिरालोले बच्चाहरूको पालन पनि अनौठो तरिकाले गर्दछ । बिरालेका बच्चाले जन्मेको ७ देखि ९ दिनको बिचमा आँखा खोल्न थाल्छन् ।

जबसम्म बच्चाका खुल्दैनन् तबसम्म बिरालोले जन्माएकै ठाउँमा राखेर आफ्नो दूध चुसाउँछ । तर आँखा खुलेपछि यसले मुखले च्यापेर एक ठाउँबाट अर्को ठाउँमा लैजान्छ ।

बिरालोले त्यति बेलासम्म बच्चा सारिरहन्छ जति बेलासम्म आफ्ना बच्चाहरू आफैँ सिकार गर्न वा आफ्नो सुरक्षा गर्न सक्दैनन् ।

बिरालोको यही गतिविधिलाई गाउँघरको भाषामा बिरालोले बच्चाको न्वारान ७ घर डुलाएर गर्छ भन्ने गरिन्छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ६ : १६ बजे

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा