भारतसँग विश्वकै सबैभन्दा ठूलो जुत्ता उत्पादक बन्नसक्ने क्षमता छ : भारतीय वित्तमन्त्री गोयल « Khabarhub

भारतसँग विश्वकै सबैभन्दा ठूलो जुत्ता उत्पादक बन्नसक्ने क्षमता छ : भारतीय वित्तमन्त्री गोयल


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका वित्त एवम् उद्योगमन्त्री पियूष गोयलले भारतसँग विश्वकै सबैभन्दा ठूलो जुत्ता उत्पादक मुलुक बन्नसक्ने क्षमता रहेको जनाएका छन् ।

राजधानी दिल्लीमा आयोजिय कार्यक्रममा उनले जुत्ता एवम् छालाका उत्पादन बढाएर विश्वकै सबैभन्दा ठूलो उत्पादक बन्ने क्षमता भारतसँग रहेको जनाएका हुन् ।

छालाजन्य वस्तुका उत्पादक तथा निर्यातकर्तासँगको छलफल कार्यक्रममा मन्त्री गोयलले यस क्षेत्रमा रहेका कम्पनी, उद्यमी र व्यवसायीलाई भारतमा यस क्षेत्रका लागि पर्याप्त सम्भावना रहेको समेत उल्लेख गरे ।

कार्यक्रममा उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष भारतको वस्तु तथा सेवाको निर्यात पनि बढ्ने अपेक्षा गरिएको बताए ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ९ : ५५ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको