लुम्बिनीमा जसपाका मन्त्री अहिरद्वारा शपथ « Khabarhub

लुम्बिनीमा जसपाका मन्त्री अहिरद्वारा शपथ


८ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दाङ– जसपाका नेता भण्डारीलाल अहिर प्रादेशिक सरकारको मन्त्री पदको शपथ लिएका छन् । लुम्बिनी प्रदेश सरकारमा नियुक्त भएका उनले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

प्रदेश प्रमुख अमिक शेरचनबाट उनले कृषि तथा भूमि व्यवस्था मन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १ : ५९ बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ