रास्वपा सांसद गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन « Khabarhub

रास्वपा सांसद गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन


४ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘द वान योङ वर्ल्ड पोलिटिसियन अफ दि इयर अवार्ड’ का लागि चयन भएकी छिन् ।

बेलायतको राजधानी लण्डनमा आधारित द वान योङ वर्ल्ड नामक संस्थाले संस्थाले हरेक वर्ष १८ देखि ३५ वर्षभित्रका ५ राजनीतिक नेताहरुलाई यो अवार्ड प्रदान गर्दै आएको छ ।

यसपटक सांसद गौतमसहित क्यानाडाकी सांसद आरियल कायाबागा, अष्ट्रेलियाको पश्चिम अष्ट्रेलिया राज्यकी सांसद आयोर माकुर चुओट, न्यु जिल्याण्डको फार नर्थ डिस्ट्रिक्टका मेयर मोको टेपानिया र बेल्जियमका सांसद स्यामुएल कोगोलातीले यो अवार्ड प्राप्त गरेका छन् ।

विजेताहरुलाई आगामी अक्टोबर महिनामा आयरल्याण्डको बेल्फास्टमा आयोजना हुने ‘वान योङ वर्ल्ड समिट’ मा पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ४ श्रावण २०८०, बिहीबार  १२ : ४८ बजे

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,

लियोनल मेस्सीले लिए अर्जेन्टिनाकाे राष्ट्रिय टोलीबाट संन्यास

काठमाडौं – अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले अर्जेन्टिना राष्ट्रिय टोलीबाट

बाढीपीडितको राहत, उद्धार र पुनर्निर्माणका लागि एमालेद्वारा समिति गठन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट

बुवालाई सम्झिँदै मेस्सीको भावुक पत्र, ‘अब फुटबल खेलिरहने हो कि होइन, गम्भीर शंका छ’

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट संन्यास

भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ जना अझै सम्पर्कविहीन

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा