३२ जनाबाट रक्तदान « Khabarhub

३२ जनाबाट रक्तदान


३ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधान दिवस तथा आफ्नो स्थापनाको प्रथम वार्षिकोत्सवका अवसरमा क्विन फिटनेस स्टुडियो, कामपा–९, बत्तीसपुतली, विजयचोकले नेपाल रेडक्रस सोसाइटीका सहयोगमा आज आफ्नो प्राङ्गणमा आयोजना गरेको कार्यक्रममा ३२ जनाले रगत दान गरेका छन् ।

स्टुडियोका प्रशिक्षक तथा सञ्चालक राघव पाण्डेले विभिन्न रोगका सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेका बेला आज रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०८०, बुधबार  १० : २२ बजे

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ

दुई वटा फर्मलाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरका विभिन्न १७