बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प « Khabarhub

बझाङमा ४.५ म्याग्निच्युडको भूकम्प


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बझाङको धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ बजेर ३७ मिनेटमा भूकम्प गएको हो । 

केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले आजको भूकम्प गत असोज १६ गते गएको ६.३ म्याग्निच्युडको भूकम्पको परकम्प भएको जानकारी दिए । 

बझाङ आसपासका जिल्लामा समेत परकम्पको धक्का महसुस गरिएको थियो । यसअघि हिजो रुकुमपूर्वको टाका र हुकम केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको थियो । 

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १२ : ५९ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ