इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध « Khabarhub

इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग चेल्सी स्तब्ध बनेको छ । गएराति भएको खेलमा वेस्ट ह्यामसँग ३–१ गोलले पराजित हुँदै चेल्सी स्तब्ध बनेको हो ।

ले वेस्ट ह्यामसँग नमिठो हार ब्यहोरेको छ । आईतबार राति लण्डन डर्बीमा चेल्सीले वेस्ट ह्यामसँग ३–१ को फराकिलो हार ब्यहोरेको हो ।
वेस्ट ह्यामका नायेफ अगुइर्ड, माइकल एन्टोनियो र लुकास पाक्केटाले एक–एक गोल गरेका थिए । चेल्सीका कानी चुक्कुएमेकाले एक गोल फर्काएका थिए ।

जारी लिगमा वेस्टह्यामले २ खेलबाट ४ अङ्क जोडेको छ भने चेल्सीको १ अंक मात्रै छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : ५५ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री