जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता « Khabarhub

जुम्लामा बाढीले बगाउँदा एक महिला बेपत्ता


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लाको पातारासी गाउँपालिकामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

पातारासी गाउँपालिका वडा नम्बर ५ माथीलोर्पा गाउँ निवासी अन्दाजी ३५ वर्षीया पन्नीकली बुढालाई बाढीले बगाएर बेपत्ता पारेको प्रहरी चौकी पातारासी डिल्लीचौरले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक बुद्धि साउदका अनुसार घट्टमा गएकी महिला एक्कासी घट्टेखोलामा भारी वर्षापछिको बाढीले बगाएर बेपत्ता भएकी हुन्। बाढीले त्यस क्षेत्रका ५/६ वटा घट्ट पनि बगाएका छन् ।

बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : ५८ बजे

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३९ वर्षीय वीरेन्द्रभक्त गजू

कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री शाहीको निधन

कर्णाली – कर्णाली प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

काठमाडौँ – भोटेकोशी बाढीपछि सुस्ताएको नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा

काराबाओ कप : दुई गोल गर्दै सिटीका साम्बाले ताने सबैको ध्यान

लन्डन – म्यानचेस्टर सिटीका १७ वर्षीय युवा फरवार्ड फ्लोयड साम्बाले

भोटेकोशी बाढी: बेपत्ता फर्किने आस मरेपछि कुशको शव बनाएर अन्त्येष्टि

कास्की – भोटेकोशी बाढीमा बेपत्ता भएको तीन साता बितिसक्दा पनि