त्रिदेशीय टी–ट्वान्टी : हङकङविरुद्ध नेपाल ब्याटिङमा « Khabarhub

त्रिदेशीय टी–ट्वान्टी : हङकङविरुद्ध नेपाल ब्याटिङमा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको सेमिफाइनलमा नेपाललले अहिले हङकङसँग खेलिरहेको छ ।

काठमाडौँको मूलपानी क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको फाइनलमा पुग्ने लक्ष्यमा छ । यस्तै हङकङ भने पहिलो खेलमा नेपालसँगको हारको बदला लिने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

नेपालले यसअघिका खेलमा यूएई र हङकङलाई हराएको थियो । आज पनि हङकङलाई पराजित गरेमा नेपाल फाइनलमा पुग्ने छ भने हङकङ र यूएईबीचको एक टिम उपाधिका लागि नेपालसँग खेल्ने छन् ।

पहिलो खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।

सिरिजमा नेपालसहित यूएई र हङकङ समावेश छन् । सिरिजको फाइनल खेल कात्तिक १० गते किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ११ : ५८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका