लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिद्वारा राष्ट्र बैंक घेराउ « Khabarhub

लघुवित्तीय संस्थाविरुद्धको संघर्ष समितिद्वारा राष्ट्र बैंक घेराउ


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ । 

लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् । आफूहरुलाई लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ । 

उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका ५ बुँदे माग अघि सारेका छन् । संघर्ष समितिले आफूहरूको मागका विषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् । 

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ५ : ५८ बजे

दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीको बाढीले २२० केभी क्षमताको

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर

शरद् ऋतुमा १८ हिमाल आरोहणबाट २३ करोड ८५ लाख राजस्व सङ्कलन

काठमाडौँ– शरद् ऋतुमा १८ हिमाल आरोहणका लागि ६३७ जनाले अनुमति

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न विश्व

भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग

कास्की– रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट