माओवादी कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई « Khabarhub

माओवादी कार्यबाहक अध्यक्षको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड इटाली गएपछि श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

पार्टी कार्यालय प्रमुख सचिव श्रीराम ढकालका अनुसार प्रचण्डको अनुपस्थितिमा कार्याबाहक अध्यक्षको रुपमा पार्टी सञ्चालन गर्ने छन् ।

प्रधानमन्त्री समेत रहेका प्रचण्ड यही साउन १२ गते स्वदेश फर्कने छन् । प्रचण्ड संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटाली प्रस्थान गरेका हुन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ५९ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य